नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
चामल आदिको पिठो रयालेर गुलियो हाली वा नहाली घिउमा भुटेर बनाइएको बुकुल्टो खाद्य पदार्थ।
बोक्राबाट धागो निकालेर भाङ्ग्रा बुनिने सिस्नो प्रजातिको एक वनस्पति; अल्लो; चाल्ने सिस्नु।