गृह · शब्दकोश

प्रजाति

[ना.]

१. एउटै मूल जातिभित्रका अरू साना जाति; एउटै जातिभित्रको अर्को जाति।

२. प्राणी, वनस्पति आदिका प्रमुख जातिको कुनै शाखा।

⟵ फेरि सूचीमा जानुहोस्