सेतो वा कालो खालको हरियो फूल फुल्ने, बिझ्ने र पोल्ने तिखा सेता नरम काँडा हुने, घाँस जातको, रुचि बढाउने झाङ; सिस्नु।