गृह · शब्दकोश

पोस्नु

[सक्रि.]

१. पालनपोषण गर्नु; पाल्नु।

२. मन परेका व्यक्तिलाई धनमाल आदि प्रशस्त दिनु।

३. हृष्टपुष्ट पार्नु; बलियो पार्नु।

⟵ फेरि सूचीमा जानुहोस्