सङ्लनु
[सक्रि.]
१. नराम्रा कुरा हटेर चित्त सफा हुनु; मन निर्मल बन्नु।
२. मिलेको माटो, धुलो आदि पदार्थ थेग्रिई तरल पदार्थ स्वच्छ हुनु; थिग्रिनु; टहकिनु।