अडकाउ

[ना.]

१. अड्कोपड्को

२. अप्ठेरो

३. कार्यकारण

४. खण्डखातिर

५. दोठ्याङ; अन्डस

६. बाधा

७. रोकावट

८. हुन लागेको कुनै कुरा आकस्मिक घटना वा संयोगले गर्दा रोकिने वा अल्झिने अवस्था