दन्काउनु

[सक्रि.]

मुक्का, लट्ठी आदिले दनक दिनु; पिट्नु; ठटाउनु

[सक्रि.]

१. कुनै काम फुर्तीसाथ गर्नु

२. तोप आदि पड्काउनु

३. दनदनी आगो बाल्नु

४. बेसरी खानु (खाद्य वा पेय पदार्थ)।