गृह · शब्दकोश
१. चिकित्सकले चिरफारका निम्ति प्रयोग गर्ने हतियार।
२. फ्याँकेर प्रहार गरिने हतियार; क्षेप्यास्त्र (भाला, वाण आदि)।
३. मन्त्रबलले प्रयोग गर्ने हतियार; दिव्यास्त्र।
४. शत्रुबाट प्रहार गरिएको हतियार रोक्ने ढाल आदि।
⟵ फेरि सूचीमा जानुहोस्