गृह · शब्दकोश

पार्थ

[ना.]

१. प्राचीन कालमा इरानतिरबाट भारत प्रवेश गरेको एक जाति; पल्लव।

२. युधिष्ठिर, भीम, अर्जुन नाम गरेका पृथा (कुन्ती) का छोरा; विशेष गरी कृष्णले अर्जुनलाई सम्बोधनका निम्ति बारम्बार प्रयोग गरेको शब्द।

३. राजा।

⟵ फेरि सूचीमा जानुहोस्