गृह · शब्दकोश
महाभारतअनुसार पाण्डुराजाकी रानी कुन्तीका गर्भबाट जन्मेका तीन भाइ छोरामध्येका जेठा; पञ्चपाण्डवमध्येका पहिला भाइ; जेठा पाण्डव; धर्मराज।
⟵ फेरि सूचीमा जानुहोस्