गृह · शब्दकोश

झोर

[ना.]

घिउरोटी; घेवर; झर।

[ना.]

जङ्गलबिचको औलो लाग्ने खोँचजग्गा; झोरा।

[ना.]

तरकारी, दाल, मासु आदिको रस; झोलिलो पेय पदार्थ; झोल।

⟵ फेरि सूचीमा जानुहोस्