गृह · शब्दकोश
१. एक ध्रुवदेखि अर्को ध्रुवसम्म रेखा तानी पृथ्वीको मानचित्रलाई बिचमा काट्ता वा विषुवत् रेखाबाट छुट्याउँदा हुने भूगोलको आधा भाग।
२. कुनै गोलो वस्तुको आधा भाग; अर्धवृत्त।
⟵ फेरि सूचीमा जानुहोस्