नागलोक

[ना.]

पुराणअनुसार पृथ्वीभन्दा तलतिर छन् भनी विश्वास गरिएका सात लोकमा सबभन्दा तल्लो लोक; नागहरूको बस्ने ठाउँ; पाताल