गृह · शब्दकोश
पूजाआजा गर्दा आफ्नो इष्टकुललाई मानसम्मान दिएर राखिने भेटी।
१. हकुवा, पठुवा आदिका कुनिउँमा पिन्जरीभन्दा माथिको पातलो फेरो।
२. छाला पातलो भएको र रौँ सपक्क परेर चिल्लो देखिने (गाई)।
३. दुब्ली; सिकुटे (नारी)।
४. पातलो शरीर भएकी; चिटिक्क परेकी; राम्रो, सानो र छरितो जिउ भएकी।
⟵ फेरि सूचीमा जानुहोस्