सपक्क

[क्रिवि.]

१. कुनै वस्तु टम्म मिलेर टाँसिने चालले।

२. गिलो खानेकुरो एकै खेपमा खाने किसिमले।

३. मिलाएर केश कोर्ने, बाट्ने, तलास्ने आदि किसिमसँग; राम्ररी कोरीबाटी गरेर।

४. लाउँदा वा ओढ्दा आङमा सुहाउने किसिमले; लगाएको लुगा मिल्ने गरी