गृह · शब्दकोश

भेटी

[ना.]

देवदेवी वा पूज्य व्यक्तिलाई आदरपूर्वक चढाइने नगद वा सुनचाँदी आदि।

[ना.]

घर बनाउन माटो हाली अग्लो पारिएको ठाउँ; घडेरी।

[ना.]

घरको भेटी; घरको ठेलो; आँगनको डिल।

[ना.]

सेनाको तल्लो दर्जाको कर्मचारी।

⟵ फेरि सूचीमा जानुहोस्