गृह · शब्दकोश

छरितो

[वि.]

१. कुनै काम गर्दा सरल वा सहज रूपले गर्ने (व्यक्ति)।

२. प्रयोग गर्दा अप्ठेरो नभएको (माल, वस्त्र, शैली इ.)।

३. भद्दा नभएको; सहज, सरल र हलुको।

⟵ फेरि सूचीमा जानुहोस्