गृह · शब्दकोश

कुनिउँ

[ना.]

पराल, मकै आदि थुपारिएको चाङ; टौवा (परालको); सुली (मकैको); खलियो (काठ, दाउरा आदिको)।

⟵ फेरि सूचीमा जानुहोस्