गृह · शब्दकोश
१. पानीले भिजेको वा राम्रो नसुकेको वा नसुकाई चिसै धान ढिकुटीमा राख्दा गुम्सिएर चामल राता र गनाउने हुन पुगेको धान; त्यसको चामल।
२. बोटसमेत कुनिउँ लगाई गुम्स्याइएको धान; त्यसै धानको चामल।
⟵ फेरि सूचीमा जानुहोस्