मिस्री

[वि.]

मिस्र देशको; मिस्र देशमा जन्मेको; मिस्र देशसम्बन्धी।

[ना.]

चिनीलाई पानीमा पकाएर जमाई ढिका पारिएको गुलियो वस्तु