पगरी

[ना.]

गुँथिने वस्त्र; श्रेय; मान; राज्यव्यवस्थाको मान वा पद।

[ना.]

१. कसैले पुरुषार्थ देखाएबापत आक्षेप गरेर भनिने शब्द

२. टोपीका सट्टामा शिरमा बेरेर लगाइने कपडा; फेटा

३. विवाहमा दुलाहाले तथा पुराणभन्दा पण्डितले शिरमा बाँध्ने फेटा

४. सरकारी कर्मचारीहरूले लगाउने चाँदतोडासहितको एक प्रकारको टोपी

५. सरकारी मान

[ना.]

भ्याल्सीलाई अड्याउन वा ठिकसँग मिलाउन तलतिर ठोकिने पाड्को