सुनार

[ना.]

सुनचाँदीका गहना बनाउने जाति, वर्ग वा व्यक्ति

[ना.]

नेपालका आर्यमूलका कामी जातिको एक थर।