गृह · शब्दकोश

चास्नी

[ना.]

पानी, चिनी वा मिस्री हालेर पकाइएको लस्सादार पदार्थ; चासनी; पाक।

[ना.]

गाली।

⟵ फेरि सूचीमा जानुहोस्