पिलो

[ना.]

मासु धेरै भएको ठाउँमा आउने एक किसिमको खटिरो; फिलामा आउने खटिरो; ठुलो जातको पिप्सो