गृह · शब्दकोश

सक्नु

[सक्रि.]

१. काम गर्न समर्थ हुनु

२. काम सिध्याउनु; समाप्त गर्नु; टुङ्ग्याउनु

३. भएको जति सबै उपयोग गर्नु; सबै खर्च गर्नु; खतम पार्नु

⟵ फेरि सूचीमा जानुहोस्