समर्थ
[वि.]
१.
काम
पार
लाउन
सक्ने;
लायक
;
योग्य
।
२.
क्षमता
भएको;
तागतदार
;
बलवान्
।