गृह · शब्दकोश

बटार्नु

[सक्रि.]

१. कसार, लड्डु आदि कसिलोसँग डल्लो पार्नु; बाटुलो बनाउनु।

२. कुनै वस्तुलाई घुमाएर मर्काउनु; निमोठ्नु; बाट्नु।

३. टेढो पार्नु; बाङ्गो पार्नु।

४. मर्काउनु; कर्काउनु।

⟵ फेरि सूचीमा जानुहोस्