गृह · शब्दकोश

पाइतो

[ना.]

१. आफ्नो घर छोडी अन्यत्र प्रस्थान गर्ने साइत।

२. त्यस प्रकारको माङ्गलिक वस्तु।

३. परदेश वा टाढा जानुपर्दा साइतमा आफू निस्कन नसकेका खण्डमा मुहूर्त दोष मेट्न जनै, सुपारी आदि पर सार्ने धार्मिक वा लौकिक विधि।

४. पाइलो।

⟵ फेरि सूचीमा जानुहोस्