गृह · शब्दकोश

माङ्गलिक

[वि.]

१. नाटक आदिमा प्रारम्भमा मङ्गलपाठ गर्ने पात्र।

२. मङ्गल जनाउने; मङ्गलसम्बन्धी; शुभ।

३. सौभाग्यशाली।

⟵ फेरि सूचीमा जानुहोस्