गृह · शब्दकोश

साइत

[ना.]

१. कतैतिर यात्रा वा प्रस्थान गरिने उपयुक्त समय।

२. फलित ज्योतिषअनुसार विवाह, व्रतबन्ध आदि वा कुनै माङ्गलिक कार्य आरम्भ गर्ने शुभसमय; कामको शुभमुहूर्त।

३. शुभलक्षण; असल शकुन।

⟵ फेरि सूचीमा जानुहोस्