गृह · शब्दकोश

मुहूर्त

[ना.]

१. अठचालिस मिनेट वा दुई घडीको समय।

२. ज्योतिषशास्त्रअनुसार यात्रा, विवाह, व्रतबन्ध आदि कार्यका निम्ति तोकिएको शुभ वा अशुभ काल; साइत; लगन।

३. नियत समय।

⟵ फेरि सूचीमा जानुहोस्