गृह · शब्दकोश

परदेश

[ना.]

१. आफू बसेका ठाउँदेखि टाढाको ठाउँ; दूरदेश।

२. आफ्नो देशदेखि भिन्न देश; अर्काको देश; विदेश।

३. शत्रुको देश।

⟵ फेरि सूचीमा जानुहोस्