गृह · शब्दकोश

पाइलो

[ना.]

१. पैतालाको चिह्न; पैतालाको डाम; गोहो।

२. पैतालो; पादतल।

३. हिँड्न थाल्दा डेग सार्ने काम; कदम; फड्को।

⟵ फेरि सूचीमा जानुहोस्