गृह · शब्दकोश

सुपारी

[ना.]

नरिवलका जस्ता पात र सानो काण्ड हुने पहेँला, लामा फूल फुल्ने र साह्रो गोलाकार फल लाग्ने बोट वा त्यसको फल।

⟵ फेरि सूचीमा जानुहोस्