गृह · शब्दकोश
फलाम गोत्र वा थर भएको उराँव।
खास विषयमा अत्यन्त निपुण; धेरै जान्ने; सिपालु; पण्डा।
१. पुस्तक, कापी आदिको पाना; पातो।
२. हरियो वा निलो रङको एक जातको बहुमूल्य रत्न; नीलमणि; चन्द्रमणि।
⟵ फेरि सूचीमा जानुहोस्