पञ्चध्यानी

[ना.]

पूर्वमा अक्षोभ्य निलो पृथ्वी, दक्षिणमा रत्नसम्भव पहेँलो जल, पश्चिममा अमिताभ राता अग्नि, उत्तरमा अमोघ सिद्धि हरियो वायुमध्यमा वेरोचन सेतो आकाश शून्यता रूप भएको बुद्ध; पाँच प्रकारका बुद्धमध्ये एक बुद्ध