गृह · शब्दकोश

अमिताभ

[वि.]

१. चैत्यको पश्चिममा स्थापना गरिने देवता।

२. पञ्चबुद्ध मध्ये एक; पाण्डुराका पति; पद्मपाणिका पिता।

३. असीमित आभा वा कान्ति भएको; कान्तिवान्; तेजस्वी; तेज नरित्तिने।

⟵ फेरि सूचीमा जानुहोस्