गृह · शब्दकोश
१. नायकका गुण वा दोषका आधारमा मान अपमान गर्ने नायिका।
२. मध्यमश्रेणीको परीक्षा; प्रमाणपत्र वा इन्टरमिडिएट तहको परीक्षा।
३. रजोवती स्त्री।
४. हात वा खुट्टाका पाँच औँलामध्ये बिचको औँलो; माझीऔँलो।
⟵ फेरि सूचीमा जानुहोस्