गृह · शब्दकोश

पञ्चतत्त्व

[ना.]

१. पञ्च मकार।

२. पञ्च वा पाँचको समूह।

३. भौतिक शरीर प्रकृतिमा मिल्ने काम; अवसान; मरु; मरण; मृत्यु।

४. माटो, पानी, तेज, हावा र आकाशका रूपमा रहेका भौतिक जगत्‌का पाँच तत्त्व।

⟵ फेरि सूचीमा जानुहोस्