गृह · शब्दकोश

अवसान

[ना.]

१. कामको टुङ्ग्याउनी; समाप्ति; टुङ्गो; अन्त।

२. पुछार; किनारा; छेउ।

३. बिसाइ; विराम; विश्राम।

४. मृत्यु; मरण; नाश।

५. साँझ; बेलुकी; सायङ्काल।

⟵ फेरि सूचीमा जानुहोस्