गृह · शब्दकोश

मरु

[ना.]

मरण; मृत्यु।

[ना.]

तुलसीका जस्ता पात हुने, साना गोला सेता फूल हुने एक वन्यबुटी; मरुवा।

[ना.]

ऊषरजमिन; मरुभूमि।

[वि.]

१. नहुनु (छैन)।

२. नभएको।

⟵ फेरि सूचीमा जानुहोस्