गृह · शब्दकोश

पञ्च

[ना.]

१. पञ्चभलादमीमध्ये एक।

२. पञ्चायतको सदस्य।

३. पाँच वा सोभन्दा बढी भलादमीहरूको समुदाय; पञ्चभलादमी।

४. पाँचको सङ्ख्या।

⟵ फेरि सूचीमा जानुहोस्