गृह · शब्दकोश

पछुवा

[वि.]

१. कसैको पछि लाग्ने व्यक्ति।

२. गोरुगाडा आदि सङ्कटमा पर्दा बैलवानलाई सहायता गर्न पछि लाग्ने व्यक्ति।

३. पश्चिमी हावा।

४. पोइल जाँदा आफ्ना पछि लागेर आएको; पहिलो लोग्नेतिरको पछिल्लो सन्तान।

५. हात्तीका सवारीमा पछाडिपट्‌टि बस्ने (माहुतेभन्दा तल्लो दर्जाको) व्यक्ति।

६. पछाडि रहेको; पछाडि परेको; पछि भएको।

[ना.]

पश्चिमबाट पूर्वतिर बगेको हावा; लु।

⟵ फेरि सूचीमा जानुहोस्