गृह · शब्दकोश
१. जित्नु; पराजित गर्नु।
२. भुईँमा लडाउनु; गिराउनु; लोटाउनु; ढाल्नु।
३. साबुन, सोडा आदि नलगाईकन पानीमा मात्र लुगा आदि धुनु; मयल फाल्न लुगा आदिलाई भिजाएर ढुङ्गा, काठ, सिमेन्टको ढलान आदिमा बजार्नु।
⟵ फेरि सूचीमा जानुहोस्