गृह · शब्दकोश
१. लोट्ने पार्नु; लडाउनु; पछार्नु।
२. गोबर आदिको डल्लो गुडाएर खाएका ठाउँको जुठो, फोहोर आदि सफा गर्नु; नधसारीकन लुटपुट्याएर चोख्याउनु।
⟵ फेरि सूचीमा जानुहोस्