बजार्नु

[सक्रि.]

१. अरूका थाप्लामा विपत्ति, दोष आदि थोपर्नु

२. बज्रिने गरी कुनै वस्तु राख्नु; भुईँमा थचार्नु