फेटा

[ना.]

१. एक प्रकारको पगरी; पाग; साफा

२. टोपीको सट्टा फेरो पारेर शिरमा बेरिने कपडा

[ना.]

बारा जिल्लामा रहेको एक गाउँपालिका