श्रेय

[वि.]

१. कुनै कामको शुभपरिणाम; सुखद कीर्ति

२. कुनै पनि उपयुक्त वा अनुकूल स्थिति; कल्याण; मङ्गल; भलो

३. अपेक्षाकृत असल; बढी बेस

४. मङ्गल गर्ने; हितकारी