गृह · शब्दकोश

आक्षेप

[ना.]

१. कसैको काम तथा आचरणको दोष देखाउन भनिने कठोर वचन; दोषारोपण; बात।

२. निन्दा; तिरस्कार।

३. फ्याँक्ने वा हुत्याउने काम।

४. भनिने कुरामा निषेधजस्तो र अनिष्ट विषयमा विधिजस्तो बुझिएमा हुने एक अलङ्कार।

⟵ फेरि सूचीमा जानुहोस्