गृह · शब्दकोश
१. कसैले दिएको कुरा लिनु; ग्रहण गर्नु; समात्नु।
२. कुनै वस्तु वा व्यक्तिलाई हातले वा अन्य साधनले नफुस्कने पार्नु; पक्रनु।
३. प्रहरीले कुनै अभियोगमा कसैलाई पक्रनु।
४. स्वीकार गर्नु; अँगाल्नु।
⟵ फेरि सूचीमा जानुहोस्